सामाजिक सञ्जाल

चर्चित पत्रकार बिजय कुमार प्रधानमन्त्री ओलीसंग क्रुर

काठमाण्डौ ।  गोबिन्द केसी जुम्लामा अनशन बसेका बेला पत्रकार एबं लेखक बिजय कुमार पाण्डेले ओली सरकारलाई कटाक्ष गर्दै यसरी आफ्नो ट्वीटरमा लेखेका थिए । नागरिक समाजको ब्यापक बिरोधका कारण ओली सरकार अन्त्यमा प्रा. डा. गोबिन्द केसीसंग झुकेर १० बुंदे सहमती गरेको छ, डा. केसीको १५ औं पटकको अनशन तोडिएको छ, अब १६ औं अनशन नतोडियोस, शुभकामना छ ।

‘जुम्ला अस्पतालमा बलको प्रयोग( राणा शासन यता सबैभन्दा लाजमर्दो र कालो घटनाको रेकर्ड सुचीमा बस्नेछ।अस्पतालमा बल प्रयोगको निर्णय , कायर र लाछीले मात्र गर्छ । शत्रु राष्ट्रबिच युद्दकालमा पनि न्युनतम मर्यादा हुन्छन।
यहा त आफ्नै नागरिक, त्यो पनि सत्याग्रही माथी…..छि !