प्रवास

यस्तो छ हरिश माथेमाको ‘अजम्बरी माया’ (हेर्नुहोस् भिडियो)

काठमाडौं । चर्चित गायक हरिश माथेमाको अजम्बरी माया गीत सार्बजनिक भएको छ । उनले उक्त नया गीत जुलाई २४ तारिख मा सार्बजनिक गरेका छन ।

उक्त गीतमा गायक माथेमा स्वयम्ले अभिनय गरि गिटार बजाएर गीत गएको अभिनय गरि रहेका छन् । उक्त गीतको निर्देशक (सानटना रेकर्डडिंग) निर्मल होडा तथा दिपेश प्रधानले गरेका छन । प्राबिधिक सहयोग प्रज्वल बज्रचार्यको रहेको छ भने गीत तथा गीत रचयिता ड्यानिएल कर्थक (दानु) रहेका छन् ।

भिडियो:-