आर्थिक

आइएमई भाग्यशाली विजेता रेणुकाले जितिन ४३ इन्चको टिभी

काठमाडौं । नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार शिर्षकको ब्यापार प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत आइएमई भाग्यशाली विजेता रेणुका लिम्बु ४३ इन्चको टिभी जितेकी छन् । उक्त टिभी सोमबार उनलाई हस्तान्तरण गरिएको आइएमईले जनाएको छ ।