लुम्बिनी

शोकमा स्थानीय तहका कार्यालय बन्द

बुटवल । रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ ।

सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । “स्व सुब्बाको सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भने।