आर्थिक

स्मार्टडोकोको “डोको झमझमअफर”

काठमाडौं । मनसुनको आगमन संगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्यथुप्रै सामाग्रीहरुमा ५०५ सम्मको छुट सहित“डोको झमझमअफर”अभियान, यहिजुलाई १६ देखि २६ सम्मलागु गर्ने भएको छ्र ।

स्मार्टडोकोले रिंग रोड भित्रआफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहिदिन डेलिभरी हुनेछ भने भुक्तानीनगदलगायत कार्ड, मास्टर कार्ड अथवाभिजा कार्डबाट गर्न सकिन्छ ।

यो अफरले बर्षायाममा अत्यावस्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामाग्रीहरुमाअतिउत्तम छुट दिदैछ । मनसुनको अफर संगै स्मार्टडोकोले लिवाइज, एडिडास, टोनीमोली, लुमिनार्क, इटुडे हाउस र अन्यथुप्रै ठुला ब्र्यांडका सामानहरुमाभारि छुट दिदैछ ।

स्मार्टडोकोका १८ विभिन्नउत्पादन र उपउत्पादनहरु छन् जस्तै मोबाइलफोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवाजनावरका सामाग्री, खानेकुरा, पियपदार्थ इत्यादि रहेका छन् ।

स्मार्टडोकोले नेपालकामुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने भएको छ ।