समाचार

दिनदहाडै राजधानीमा यसरी बेचिन्छ पेस्तोल, ३ जनालाई हतकडी

काठमाडौं । काठमाडौं उपत्यकामा दिनदहाडै पेस्तोल विक्रिवितरण हुने गरेको तत्य प्रकाशमा आएको छ । राजधानीबाट ३ जना पकाउ परेपछि उक्त तथ्य प्रकाशमा आएको हो ।

विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले कृष्ण बहादुर जोशी, हेम राज पौडेल र आकुराम मुक्तान लाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ५ राउन्ड गोली सहित एउटा पेस्तोलm बरामद गरिएको छ । यसबार थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।