तस्विरहरु

भिषण बाढिपछि भक्तपुरको जनजीवन उथलपुथल, यस्तो छ अवस्था (फोटोफिचर)

काठमाडौं । गएरातीको भिषण बर्षासँगै आएको बाढिले भक्तपुर जलमग्न बनेको छ । पूरै भक्तपुर जलमग्न बनेपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । भिषण बाढिपछि भक्तपुरको अवस्था हेर्नुहोस् तस्बीरमाः–

भिषणबाढि पछि घरको माथिल्लो तलामा परिवार
वाढिपिडितको उद्धार गरिदैँ
डुब्नै लागेको घर अगाडी उद्धारकर्ताहरु
घरभित्र राखिएका फर्निचर समेत बाढिले डुबायो
ड्रागन मेसिनको प्रयोग गरी उद्धार गरिदैँ
बाढिबाट प्रभावितहरु
सडकसहित अन्य भूभाग जलमग्न
सडक जलमग्न बनेपछि सवारी आवतजावतमा समस्या
उद्धार गर्दै सरकारी टोली
बाढिका कारण सवारीसाधन डुब्ने अवस्थामा
बाढिका कारण सवारीसाधन डुब्दै
सडकमा बाढिका कारण पानीको सतह ह्वात्तै बढेपछि ठूला सवरीसाधन सञ्चालनमा समेत समस्या