तस्विरहरु

सरकारी निषेधको अवज्ञा गर्दै नेपाली कांग्रेस यसरी छिर्यो माइतीघर मण्डलामा(तस्बीरमा हेर्नुहोस्)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा नेपाल बिद्यार्थी संघले आज माइतीघर मण्डलामा निषेधित क्षेत्र तोडेको छ। व्यापक प्रहरी परिचालनका बाबजुद ठुलो उपस्थितिका बिच नेविसंघले निषेधित क्षेत्र तोडेको संघका महामन्त्री कुन्दन राज काफ्लेले बताए ।