मोडेल टु वाच

सांगीतिक आकाशमा उदाउदैँ मोडल तथा गायिका सरु गौतम

काठमाडौं । नेपाली सांगीतिक आकाशमा उदाउदैँ गरेकी गायिका तथा मोडल हुन सरु गौतम, सानै देखि गायनमा रुची राख्ने चर्चाको शिखर टेक्दै गरेकी गायिका सरु गौतम बिगत लामो समय देखि बिधिबत रुपमा नै ब्यबसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।

बिगत लामो समय को अबधिमा संगीत क्षेत्रमा उनले पछाडी फर्केर हेर्नु परेको छैन लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी छिन ।