खेलकुद

ब्राजिलले हान्यो मेक्सिकोलाई ० का बिरुद्ध २ गोल, देखियो फाईनलमा आउने बलियो सम्भाबना

काठमाण्डौ । ब्राजिल बिश्वकपको क्वाटर फाईनलमा प्रवेश गरेको छ । जर्मनीलाइ हराएर आएको मेक्सिकोले पहिलो हाफमा गोल गर्न नदिएर ब्राजिललाई दबाबमा राखेपनि दोस्रो हाफको छैटौं मिनटमा ब्राजिलले एक गोल गरेपछि मेक्सिकोको दबाबबाट केही मुक्त भएको थियो ब्राजिल ।
त्यसलगत्तै खेल सकिन लागेको दुई मिनट अगाडीबाट ब्राजिलले दुई गोल गरेपछि ब्राजिल क्वाटर फाईनलमा प्रबेश गरेको छ । बिश्वकप बिजेता जर्मनीलाई हराएपछि मेक्सिकोलाई बलिायो टिमको रुपमा हेरिएपनि ब्राजिलले ० का बिरुद्ध २ गोल हालेपनि घर फर्कन बाध्य भयो ।
यसअघि ५ पटक बिश्वकपमा विजयी हाँशिल गरेको ब्राजिलले फाईनलमा पुग्ने गन्तब्य भने यसबाट तयार गरेको छ ।