खेलकुद

अर्जेन्टिनाका डि मारियाले गरे कमाल

काठमाडौं । विश्वकप अन्तर्गतको बहुप्रतिक्षित खेलमा फ्रान्स र अर्जेन्टिनाको बराबरी भएको छ ।

यस अघि फ्रान्सले पेनाल्टीमा गोल गरेको थियो । त्यसको केही समयपछि अर्जेन्टिनाका डि मारियाले गोल गर्दै बराबरी गरेका हुन् ।

दुवै टोलीबीच रोमाञ्चक खेल भईरहेको छ ।

अर्जेन्टिनाका समर्थकहरु खुसी भएका छन् भने फ्रान्सका समर्थकहरुमा पनि अझै निरासा देखिदैन ।