तस्विरहरु

बिशिष्ट ब्यक्तीहरु रोपाईमा सहभागी (तस्विरहरु)

मुलुकभर बिशिष्ट ब्यक्तीहरुले धान दिबशका अवशरमा धान रोपे । सामाजिक संजालमा कतिपयको बदनाम समेत भयो भने कतीपयसंगै कार्यकर्ता तथा शुभचिन्तकहरु रोपाई कार्यक्रममा सहभागी समेत भए । आजका बिशिष्ट ब्यक्तीहरु सहभागी भएका रोपाईका तस्विरहरु;

प्रदेश नं ३ को कृषि मन्त्री दावादोर्जे लामा शुक्रबार चितवनको रत्ननगरमारोपाइँ कार्यक्रममा सहभागी हुँदै ।