खेलकुद

ब्राजिलको जितले समर्थकहरु उत्शाही, कोष्टारिकालाई ९१ र ९७ मिनटमा हान्यो २ गोल

काठमाण्डौ ।  चारपटक बिश्वकप बिजेता भईसकेको ब्राजिलले ९० मिनटसमम गोल गर्न नसक्दा समर्थकह हैरान भएका थिए ।

अतिरिक्त समयमा ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेपछि बिश्वकप ब्राजिलले जित्नुपर्छ भन्ने बिश्वभरका समर्थकहरु खुशीले गदगद भएका छन् । पहिलो खेलमा सर्बियासंग हार ब्यहोरेको कोष्टारिका कुनैपनि हालतमा ब्राजिललाई अगाडी बढ्न रोक्न तम्सिएको भएपनि स्विजरल्याण्डको जसरी भूमिका खेल्न सकेन ।

सीवजरल्याण्डसंग कडा प्रतिष्पर्धामा उत्रिएको ब्राजिलआफूलाई २ खेलबाट ४ अंक जोडर अंक ईमा पुर्याउन सफल देखिएको छ

आज पौने १द्द बजे सर्बिया र स्विजरल्याण्डको खेल पनि उत्तिकै रोमाञ्चक छ, आजको खेलमा पराजित भएकपछि कोष्टारिका भने शून्अंकसहित अन्तिम अवस्थामा छ ।