मनोरञ्जन

‘यो पागल मन’ को ‘मार्यो मार्यो मायाले मार्योे’ बजारमा (भिडियो)

काठमाडौँ । अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर नयाँ फिल्म ‘यो पागल मन’को मार्यो, मार्यो मायाले मार्योु बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ ।

लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका छन भने विरेन्द्र कुमार यादब र कल्याणको लगानी छ ।

असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा गौरी मल्ल, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको अभिनय छ । दयाराम पाण्डेको शब्द रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।