पु.समाचार

जनताका डाक्टर डा. देबकोटाको निधन, स्वस्थ्य क्षेत्रमा ठूलो क्षती

काठमाण्डौ । क्यानसर रोगबाट पीडित बरिष्ठ सर्जन डा. उपेन्द्र देबकोटाको निधन भएको छ । आफ्नै अस्पतालमा उपचार गराईरहेका डा. देबकोटाको साँझा ५ बजेर २घ जिनेटमा निधन भएको अस्पतालले बताएको छ ।
डा.देबकोटालाई बचाउन ५ महिना बेलायत लगेर उपचार गरिएको थियो । यसअभि सामाजिक सञ्जालमा उनको निधन भएको खबर भाईरल भएपछि परिवार चिन्तित भएका थिए । राजा ज्ञानेन्द्र शाहका पालामा स्वस्थयमन्त्री समेत भएका डा. देबकोटाको निधनले स्वस्थ्य क्षेत्रमा ठूलो क्षती पुगेको छ ।