समाचार

भारतीयको मृत्यु

हुम्ला । कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए।

लेक लागेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।