स्वास्थ्य

दुवै मृगौला फेल भएपछि…

पोखरा । म्याग्दी गौश्वाराकी २० वर्षिया तारा शर्माकी दुवै मृगौला फेल भएको छ । अहिले तारा पोखराको मणिपाल शिक्षण अस्पतालमा छिन् ।

मृगौला प्रत्यारोपण गर्न अस्पतालले रु ९ लाख लाग्ने बताएकोले कमजोर आर्थिक अवस्थाका कारण जीवन बचाइदिन सबैसँग आग्रह गरेकी छन् ।