काठमाडौं । विश्वकप अन्तर्गत शनिबारको दोस्रो खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ । आइसल्यान्डविरुद्ध अर्जेन्टिनाका सर्जियो एग्युरोले खेलको २० औं मिनेटमा गोल गरेका हुन् । खेलमा कडा प्रतिस्पर्धा जारी छ।