आर्थिक

एयर प्युरिफायर नेपाली बजारमा

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले हालैAX3000 एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । सामसङको ब्ह्घण्ण्ण् एयर प्युरिफायरले शीघ्र रुपमा कोठाको हावालाई स्वच्छ बनाउछ ।

यसमा भएको पिएम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छ वातावरण सिर्जना गराउन मद्धत गर्ने कम्पनिले जनाएको छ ।

AX3000 सामसङ प्युरिफायर कोठाको जस्तोसुकै प्रदुषित हावालाई स्वच्छ पारी प्रभावकारी रुपमा कार्य गर्ने कम्पनिको भनाइ छ । नेपाली बजारमा उपलब्धब्ह्घण्ण्ण् एयर प्युरिफायरको मूल्य २२ हजार ४ सय ९० रहेको छ ।

AX3000 ले उच्च रुपमा हावालाई स्वच्छ पार्न सक्दछ । ३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमतायसमा रहेको छ । यसमाभएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषण रहितपार्न सक्दछ । यसमा आउट अद्वितीय फिल्टरहरु जस्तैः प्रि फिल्टर, डियोडराइजेशन फिल्टर र फिएम २.५ फिल्टर रहको छ ।

विभिन्नकलरको साथयसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्दछ । यसको सेन्सरले पि.एम २.५ को तहलाई न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ ।

सामसङ एयर प्युरिफायर AX3000, सामसङका डिजिटल प्लाजा तथा निश्चित आधिकारिक सामसङ डिलरहरु मार्फत सहजै खरिद गर्न सकिनेछ ।