मनोरञ्जन

गायिका बसन्ती भट्टको स्वर रहेको ‘निगै तेरी जन्ती’ बजारमा (भिडियोसहित)

काठमाडौं । ‘निगै तेरी जन्ती’ बोलको देउडा गीत बजारमा आएको छ । लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत उक्त गीत बजारमा आएको हो । नवगायिका बसन्ती भट्ट र किशोर भट्टको सुमधुर स्वरमा सजिएको गीत ब्रमगुरु युट्युब च्यानलमा अपलोड गरिएको छ । गीतलाइ किशोर भट्टले लेखेका हुन् ।

गीतलाइ नवराज भट्टले खिचेका छन् भने सम्पादन पनि भट्टले नै गरेका छन् । यो समाचार तयार पार्दासम्म गीतलाइ झन्डै २९ हजार पटक हेरिएको छ । गीतले डेढ सय बढी लाइक पाएको छ भने ३३ बढी प्रतिक्रिया पाएको छ ।

हेर्नुहोस् भिडियोः-