तस्विरहरु

उत्तर कोरियाको पर्दा पछाडि लुकेका तस्बीर (फोटोफिचर)

काठमाडौं । अति विकसित भनिएको उत्तर कोरियाका पर्दा पछाडीका केही तस्बीरहरु यस्ता छन् ।

सडकको बीचमा उभिएको अनुशासनहीन एक बालक
उत्तर कोरियन एक नागरिक खानका लागि पार्कबाट घासँ टिप्दै
एक सैनिक किसानलाइ सघाउदैँ
चित्र कोर्न बन्देज गरिएको ठाउँमा चित्र कोरिदैँ
कुपोषण भएकोृ एक ब्यक्ती
सैनिक जवानहरुको बीचमा एउटा महिला

कोरियाको एक गाउँको प्रतिनिधी तस्बीर

प्याङयोङको मेनरोडमै खेलिरहेका बालबालिका

 

-विभिन्न अन्तर्राष्ट्रिय अनलाइनको सहयोगबाट
बाट