आर्थिक

प्रधानमन्त्रीद्धारा लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेका छन् ।

बोर्डका अध्यक्षसमेत रहेएका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ ९ख० बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गरेका लगानी बोर्डको कार्यालयले आज जनाएको छ ।