सामाजिक सञ्जाल

ट्रम्प र किमबीचको शिखर वार्ताबारे ‘मुकुन्दे’ले फेसबुकमार्फत गरे यस्तो प्रहार !

काठमाडौं । राजनीतिक तथा विभिन्न बिषयमा खरो बिश्लेषण गर्ने मुकुन्द घिमिरे उर्फ मुकुन्देले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीच सिङगापुरमा हुन गईरहेको शिखर वार्ताबारे कडा शब्दमा टिप्पणी गरेका छन्् । ट्रम्प र किमबाीचको शिखर वार्ताबारे टिप्पणी गर्दैै फेसबुका मुकुन्दे लेख्छन्ः