राजनीति

प्रत्यक्षनिर्वाचित कार्यकारीको पक्षमा बाबुराम पनि, प्रचण्डलाई यसो भने !

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. भट्टराईले कुरा मात्रै काम गरेर देखाउनु पर्ने बताएका छन् । ट्वीट गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपतातिक संसदबारे सार्वजनिक अभिव्यक्ती बारे डा. भट्टराईले प्रतिक्रिया दिएका छन् । उनले दाहाल दुईतिहाइ् सरकारमा रहेको बतााउदैँ सार्वजनिक खपतका लागि मात्रै नभएर काम गरेर देखाउनुपर्ने बताए ।

दाहाल प्रधानमन्त्री भएका बेला नयाँ शक्ति पार्टीले दश हजार हस्ताक्षर संकलन स्मरण गर्दै डा. भट्टराईले ट्वीटमा भनेका छन्, ‘प्रचण्डजी प्रम छँदा नयाँ शक्तिले दशलाख हस्ताक्षर बुझाएकै हो’।