सामाजिक सञ्जाल

दरबार हत्याकाण्डबारे ‘मुकुन्दे’ ले पछिल्लो १२ घण्टामा लेखेका फेसबुक स्टाटसहरु

काठमाडौं । लामो समयदेखि रत्नपार्कमा बसेर गहन राजनीतिक विश्लेषण गर्दै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्दे पछिल्लो समय समय, काल र परिस्थितीमा केन्द्रित रहेर बिश्लेषण गर्न थालेका छन् ।

उनी गम्भीर र लक्ष्मी प्रसाद देवकोटाझैँ शब्दहरु आफैँ निर्माण गरेर लेख्छन् । मुकुन्देले नेपाली जनताले बिर्सनै नसक्ने र ईतिहासकै दुःखको दिन ०५८ जेठ १९ गते अर्थात दरबार हत्याकाण्डबारे १२ घण्टामा फरक फरक ५ वटा स्टाटस सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा धेरै नै सक्रिय रहने मुकुन्देका ३० हजार बढी फलोअर्स छन् ।

यी हुन् मुकुन्देले पछिल्लो १२ घण्टामा लेखेका फेसबुक स्टाटसहरुः-

उनलाई फलो गर्न यहाँ क्लीक गर्नुहोस्