प्रवास

मलेसियामा कार्यरत कामदारलाई स्वदेश फर्कन अल्टिमेटम

क्वालालम्पुर । मलेसियाले अबैधानिक बाटोबाट आएर त्यहाँ कार्यरत कामदालाई स्वदेश फर्कन अल्टिमेटम दिएको छ । गैरकानुनी कामदारलाई उसले अगष्ट ३० भित्रै मलेसिया छाड्न अल्टिमेटम दिएको हो ।

मलेसियाली गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अवैधानिक गैरकामदारलाई घर फर्कन समयसिमा तोकेको छ । आदेशको अवज्ञा गरे कामदार र कामदार कार्यरत कम्पनिलाई दण्डित गरिने गृहमन्त्रालय द्धारा जारी विज्ञप्तीमा भनिएको छ ।