मनोरञ्जन

धुर्मुस सुन्तलीलाई अस्पतालको सरसफाईको नाममा लुटको खेती गरेको आरोप लागेपछी

काठमाण्डौ । यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको थियो । उनले पत्रकार सम्मेलनमा भने “आजबाट सबैकाम बन्द गरेको छु र आज यो कामको अन्त गर्दै गर्दा ४८ लाख ६४ हजार ३ सय चोवालिस बराबारको काम गरीसकेका छौँ” यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपैंया उठेको थियो । यो हिसाबले धुर्मुस सुन्तली फाउन्डेसनलाई आजको दिनसम्म ३३ लाख उन्न्सय हजार ५ सय नौ रुपैँया ऋणमा लागेको छ ।

अन्तमा आखा भरि आशु लिदै उनले कसम खाएर भने “हामीले यो अभियानमा एक पैसा पनी खाएको भनि कसैले प्रामाणित गर्छ
भने त्यो दिन म यो धर्तिमा रहना अर्थात् यो संसार छोड्ने छु”

भिडियोमा हेर्नुहोस बिजोग अवस्थामा रहेको बिर अस्पताललाई सुन्दर बनाउन गाएका धुर्मुस पैसा खाईस भने पछी यसरी आँशु झार्दै काम बन्द गरेर घर फर्कीए ।