आर्थिक

सरकारको घोषणाः सर्टिफिकेट धितो राखेर ७ लाख ऋण

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने घोषणा गरेका छन् । प्रमाणपत्र धितो राखेर युवावर्गलाई ७ लाख रुपैयाँसम्म ऋण दिने बजेट भाषणमार्फत अर्थमन्त्रीले घोषणा गरेका हुन् ।

आथिर्क वर्ष २०५५र०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ५ प्रतिशत ब्याजदरमा ऋण दिने बताएका छन् ।