समाचार

राष्ट्रपति भण्डारीको स्कृतिपछि सर्बश्वसहित जन्मकैद पाएका ढुंगेल रिहा

काठमाण्डौ । सर्बोच्च अदालतबाट जन्मकैद सजाय पाएका माओबादी नेता बालकृष्ण ढुंगेल जेलबाट छुटेका छन् । सकारले कैद मिनाहाका लागी राष्ट्रपति बिद्यादेबी भण्डारीकोमा पठाएकोमा उक्त सिफारिस राष्ट्रपति भण्डारीबाट स्वीकृत भएपछि ढुंगेल आज बिहान रिहा भएका हुन् ।

ओखलढुंगामा निर्मम हत्या गरेको आरोपमा परेको मुद्धामा नेता ढुंगेलको बिद्धमा मुद्धा परेको थियो भने उक्त मुद्धामा सर्बोच्च अदालतले जन्मकैदको सजाय तोकेको थियो ।