सूचना प्रविधि

यी २७ मिडिया ब्ल्याकलिष्टमा !

काठमाडौं । नेपाली मिडियाहरुको नियामक संस्था प्रेस काउन्सिल नेपालले विभिन्न २७ वटा आमसञ्चार माध्यमलाई बल्याक लिस्ट (कालो सूची) मा राखेको छ । सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै काउन्सिलले ब्ल्याक लिष्टमा परेका २७ वटा सञ्चारमाध्यमको नाम सार्वजनिक गरेको हो।

पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूचीमा परेका विज्ञप्तीप्मा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्तीः-