समाचार

‘गोरे’ बारे छानविन समितिले गर्यो यस्तो खुलासा

काठमाडौं । गोरे भनिने ३८ क्वीन्टल सुन तस्करीका मुख्य नाईके चुडामणि उप्रेती गोरे राजधानीबाटै पक्राउ परको खुलासा भएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित छानविन समितिलेले गोरेलाई राजधानीको गौरीघाट पक्राउ गरेको खुलाएको हो ।

समितिले पत्रकार सम्मेलनमा जनाएनुसार गोरे नेपाल आएको सुचनाको आधारमा मंगलबार बिहान ५ः३० बजे पक्राउ गरेको थियो ।