समाचार

३८ क्वीन्टल सुन तस्करीका मुख्यनायके गोरेलाई हतकडी, दिउँसो यसरी सार्वजनिक गरिदैँछ !

काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका गोरेलाई पक्राउ गरिएको स्थानबारे नखुलाईएको स्रोतले बताएको हो ।

छानबिन समितिका अनुसार गोरे पक्राउ परेको पुष्टि भएको छ । गोरेलाई पत्रकार सम्मेलन मार्फत दिउँसो करिब १ बजे सार्वजनिक गरिने तयारी गरिएको छ ।

सम्बन्धित पढ्नुहोस्ः-

को होलान विमानस्थलमा बरामद गरिएको सुनका मालिक ?

एउटै ग्याङबाट ३८ क्वीन्टल सुन तस्करी !

थोरै कमजोरी भएको भएको सुनको हालत यस्तो…

सत्र केजी सुन हात लाग्यो !

एसपी लोहनी समातिए !

अदालतभित्रै पत्रकारलाई लात्ती

भुजुङले एयरपोर्टबाट यसरी भित्र्याउदाँ रहेछन् बोराका बोरा सुन !