समाचार

निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीलाई यस्तोसम्म गरे !

काठमाडौं । ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् ।

ईलाम नगरपालिका ९ गोलखार्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् ।

घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ । यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौ ।