साहित्य

राष्ट्रकविको स्वास्थ्यबारे बुहारीले यसो भनिन् !

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेर डेढ सातादेखि अस्वस्थ छन् ।

आन्तरिक रक्तश्राव भएपछि उनको ग्राण्डी अस्पतालको सघन कक्षमा राखी उपचार भइरहेको उनकी बुहारी अर्चनाले जानकारी दिए। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनान्सय वर्षीय राष्ट्रकवि पछिल्लो समय बढी अस्वस्थ्य हुँदै आएका छन् ।