राजनीति

तत्कालिन माओवादीबाट नेकपामा यी ८८ जना पक्का !

काठमाडौं । तत्कालिन माओवादी केन्द्रका तर्फबाट ८८ जना नेताहरु स्वत नेकपाको केन्द्रीय सदस्य हुने पक्का भएको छ । तत्कालिन माओवादीको केन्द्रीय सचिवालयका अनुसार ८८ जना नेताहरु नेकपाको केन्द्रीय कमिटीमा पर्ने पक्का भएको हो ।

तत्कालिन माओवादीबाट २ सय जनाले केन्द्रिय हुने भएका छन् ।
यी हुन् स्वत बनेका नेकपाका केन्द्रिय सदस्यः