राजनीति

तत्कालीन एमालेको तर्फबाट नेकपाको केन्द्रीय कमिटीमा को-को परे ?

काठमाडौं । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीमा ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । तत्कालीन नेकपा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले सूची तयार पारेका बताईएको हो ।

नेकपाका ४४१ सदस्यको टुङ्गो यस अघि नै लागि सकेको छ । एमालेको साविक केन्द्रीय कमिटीमा २०० सदस्य थिए । ओली र नेपालले पाएको जिम्मेवारी अनुसार दुवै नेताले नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएका, विभिन्न विभागका सचिव र युवा लगायत आधारमा ४५ केन्दिय्र केन्द्रियहरुको नाम टङ्ग्याएको छ । बाकी सदस्यहरुको टुङ्गो केही दिनमै लाग्ने बताईएको छ ।

यस्तो छ सदस्यहरुको विवरणः

१. खगराज अधिकारी
२. गोकुल बाँस्कोटा
३. महेश बस्नेत
४. विष्णु रिजाल
५. नरुलाल चौधरी
६. डोरमणि पौडेल
७. तीलकुमार मेन्याङ्बो
८. राजेन्द्र गौतम
९. आनन्द पोखरेल
१०. कैलाश ढुंगेल
११. गुरुप्रसाद बराल
१२. डा.युवराज खतिवडा
१३. बलराम बाँस्कोटा
१४. केशवलाल श्रेष्ठ
१५. रामेश्वर फुयाल
१६. कृष्ण राई
१७ वसन्त मानन्धर
१८. निरज आचार्य
१९. दयालबहादुर शाही
२०. रवीन्द्र अधिकारी (नवलपुर)
२१. विनोद ढकाल
२२. महेश रेग्मी
२३. भानुभक्त जोशी
२४. गौरी ओली
२५. समिम मिया अन्सारी
२६. प्रमोदनारायण यादव
२७. दीलकुमारी पन्त
२८. लीला भण्डारी
२९. अइन्द्रसुन्दर नेम्वाङ
३०. साध्यबहादुर भण्डारी
३१. चन्द्रबहादुर शाही
३२. देवेन्द्र दाहाल
३३. अच्युत मैनाली
३४. देवी ज्ञवाली
३५. रामेश्वर रानामगर
३६. नरेश खरेल