राजनीति

एमाले माओवादीबीच पार्टी एकीकरण, बन्यो नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं । एमाले र माओवादीबीच पार्टी एकीकरणको घोषणा भएको छ । नेपाल कम्युनिष्ट पार्टी नामाकरण गर्दै पार्टी एकीकरणको घोषणा गरिएको हो । राष्ट्रियसभामा आयोजित बिशाल कार्यकर्ताहरुको उपस्थितीमा पार्टी एकता घोषणा भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको घोषणासभामा शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल र प्रवक्ता नाराणकाजी श्रेष्ठ बनेका छन् ।  त्यस्तै ९ सदस्यीय सचिवालय रहने बताईएको छ । माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् ।