राजनीति

प्रधानमन्त्रीले मैथिली भाषामा लगातार ३ ट्वीट गर्दै यसो भने (ट्वीटसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मैथिली भाषामा लगातार २ वटा ट्वीट र १ ट्वीट नेपालीमा गरेका छन् । मंगलबार प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले उनीहरुलाई ट्वीटमार्फत जवाफ दिएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्, सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गर्नेछ । मोदीको नेपाल भ्रमणपछि ओली मधेशको समस्या समाधानमा अलि बढी ईच्छुक देखिएका छन् ।
उनले गरेका ट्वीट यस्ता छन्ः