समाचार

नेपाली सेनामा २३ सय जनाको जागिर खुल्यो(हेर्नुहोस् पूरा सूचना)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा जागिर खुलेको छ । सेनामा २३११ जनाका लागि विभिन्न पदमा जागिर खुलेको हो ।

सेनाको प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा भर्ना दरखास्त आह्वान गरिएको भर्ना छनोट निर्देशनालयले मंगलबार जारी सूचनामा बताईएको छ ।

योग्यता पुगेका र भर्ना हुन चाहाने ईच्छुकले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचनाः-