मनोरञ्जन

‘अमेरिका बोइज’ को कमेडी ट्रेलर बाहिरियो(ट्रेलरसहित)

काठमाडौं । चलचित्र ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक गरिएको छ । जेठ १८ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर आईतबार साझँ सार्वजनिक गरिएको हो ।

प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा अर्पण थापा,सुनिल थापा, कामेश्वर चौरासिया, सन्दिप क्षेत्री, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको अभिनय छ । फिल्मा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको लगानी छ ।

ट्रेलर:-