मनोरञ्जन

ऐश्वर्याको पहिरनले फेरि तहल्का मच्चायो

काठमाडौं । बलिउड नायिका ऐश्वर्या राय बच्चनको पहिरनले तहल्का मच्चाएको छ । चलचित्र क्षेत्रमा कम सक्रिय देखिने ऐश्वर्याको पहिरनले फिल्म फेयरमा तहल्का मच्चाएको हो ।

कान्स फिल्म फेस्टिभल’मा ऐश्वर्याको पहिरनले तारिफ र आलोचना दुवै पाएको छ । उनी फिल्म फेष्टवलमा बोल्ड पहिरनमा उपस्थित भएकी थिईन् ।

मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ उनले लगाएको पहिरनले सबैको ध्यान तानेको थियो ।