राजनीति

मोदीको भ्रमणबारे संसदमा ओली बोले(भिडियोसहित)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी गराईरहेका छन् । ओलीले मोदीको दुई दिने भ्रमणका बारेमा प्रतिनिधिसभामा जानकारी गराएका हुन् । उनले सम्बोधनका क्रममा मोदीको नेपाल भ्रमणका उपलब्धिहरुबारे जानकारी गराएका छन् ।
हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन:-