राजनीति

जनकपुरलाई भारतमा मिलाउनुपर्छ भन्ने आजादविरुद्ध निधी बने रातोपिरो

काठमाडौं । भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिविरुद्ध कांग्रेस उपसभापति विमलेन्द्र निधि रुष्ट बनेका छनद् । आजादको जनकपुरलाई भारतमा मिलाउनुप्र्छ भन्ने अभिव्यक्तीप्रति निधीले आक्रोश प्रकट गरेका हुन् ।

निधिले ट्वीट गर्दै भनेका छन्, ‘त्यो सोच दुवै देशको अखण्डताका लागि खतरा हो ।’ यसको खुलेर विरोध गर्नुपर्ने उनको भनाई छ । ओली र मोदीलाई यसबारे गम्भीर हुन समेत निधीको आग्रह छ । यस्तो छ उनको ट्वीटः