पु.समाचार

प्रतिष्ठानका अध्यक्ष आचार्य भन्छन्, ‘वीपीको विचारलाई देशभर छर्ने अभियान चलाउछु’

ईटहरी । विपी बिचार प्रतिष्ठानको सुनसरी जिल्ला अध्यक्षमा बिकास आचार्य निर्बाचित भएक छन् । नेपाली काँग्रेसका सुनसरी जिल्ला सचिब समेत रहेका सुनसरीका समाजसेवी युवा आचार्य कोइराला परिवारका नातेदार समेत हुन् ।
विपी को बिचारको बारेमा सूक्ष्म अधययन गरेका आचार्य धरान निवासी हुन् । नेपाली काँग्रेसका कार्यक्रमहरुमा अधिकाँस सहभागी हुने समाजसेवी आचार्यलाई विपी बिचार प्रतिष्ठान केन्द्रीय समितिले आज मनोनीत गरेको हो ।
आज सुर्यखबरसंग कुरा गर्दै आचार्यले भने, बिपी कोईरालाको बिचारलाई मुलुकभर लिएर जाने योजनामा थिएं, अब सुनसरी जिल्लाको जिम्मेवारी पाएको छु, बिगतमा पनि निकै मेहेनत गरेर गरेर काँग्रेसलाई देशकै बलियो बनाउने कार्यमा ला अब माहामानब वीपी को बिचारलाई लिएर गाँउ गाँउ जाने योजनामा छौं ।

सादा जिबन उच्च बिचारका धनी आचार्य रेडक्रस लगायतका दर्जनौ स्थानीय सामाजिक संघसंस्थामा समेत संलग्न छन् ।