पु.समाचार

राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

आजै नेपाल आउनुभएका मोदी उच्चस्तरीय भेटघाटमा व्यस्त छन् ।