आर्थिक

आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पताल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पताल बिच नगदहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ नगरदरहित सेवामा सम्झौता भएको हो ।

सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पताल प्रा.लि. बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।