मनोरञ्जन

६ बर्षदेखि प्रेममा रहेका बल्छी ध्रुबेले कसे लगनगाठोँ !

काठमाडौं । हास्यकलाकार मरिचमान श्रेष्ठ उर्फ ‘बल्छी ध्रुबे बैबाहिक बन्धनमा बाधिएका छन् । टेलिसिरियल मेरी बास्सैबाट उदाएका उनले ५ बर्षको प्रेमसम्बन्धलाई बैबाहिक बन्धनमा परिणत गरेका हुन्।

गोर्खाका बल्छि धु्रबेले लमजुङकी करुणा नामकी आफ्नी प्रेमीका सँग राजधानीको एक मन्दिरमा विहे गरेका छन् । म्हेपि मन्दिरमा उनले लगनगाठो कसेका छन् । उनी आजै जन्मघर गोर्खा गएका छन् ।