आर्थिक

मोदीको घोषणाः २ नम्बरमा १ अर्ब दिन्छु

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश नं. २ लाई १ अर्व अर्थात १०० करोडा दिने घोषणा गरेका छन् । जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने उनले घोषणा गरेका हुन् ।

अभिनन्दन कार्यक्रमलाई सम्बोेधन गर्दै उनले उक्त प्रदेशको विकासका लागि केही हदसम्म भएपनि विकास होस् भन्ने हेतुले १०० करोड दिने बताएका छन् ।