विचित्र संसार

मन्जनबाट यसरी बनाउनुस् फुटेको मोबाईलको स्क्रिन नयाँ जस्तै(भिडियो)

काठमाडौं । मन्जन भन्ने बित्तैकै दात माझ्ने ब्रसको याद आउछ । यदी तपाईं यस्तो सोच्नु हुन्छ भने तपाईं गलत हुनुहुन्छ । मन्जनलाई धेरै कुराहरुमा प्रयोग गर्न सकिन्छ ।

मन्जनबाट तपाईको फुटेको मोबाईलको स्क्रिन नयाँ जस्तै बनाउन सक्नुहुन्छ । विज्ञान र प्रविधिमा तिब्र परिवर्तन भईरहेको वर्तमान परिप्रेक्ष्यको विश्वमा नयाँ नयाँ आविष्कारहरु हुन थालेका छन् । हेर्नुहोस् मन्जनबाट फुटेको मोबाईल जस्ताको त्यस्तै बनाउने तरिका भिडियोमाः