समाचार

आफ्नो ट्वीटबारे प्रधानमन्त्रीले मुख खोले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष लक्षित भनिएको ट्वीटबो बोलेका छन् । ओली र माओवादी अध्यक्ष दाहालबीच बुधबार भएको वान टु वान वार्तामा आफ्नो टुवीट बारे जवाफ दिदैँ मैले अर्कै सोचेको तर त्यस्तो भाषमा टुवीट गर्दिएको भनेका हुन् ।

दुई नेता बीच प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा पार्टी एकताका बिषयमा वार्ता भएको छ ।